Once a cottager and his wife found a hen. The next day they were surprised to see that the hen had
laid a golden egg. They were delighted. The hen laid another golden egg the following day also. Each day, the hen laid a golden egg.
One day, the husband said to his wife, "Instead of waiting each day for an egg, let's kill the hen and get all the eggs from its stomach."
The wife agreed. They killed the hen, opened its stomach but did not find any eggs. Because of the greed, they not only lost that day's egg but also lost the chance to own the eggs the hen would lay in the following days.
Moral: Being impatient might mean to deprive oneself of opportunities.
कुखुरा र सुनौलो अन्डा
एउटा गाउँमा एकजना किसान र उसकी पत्नी बस्दथे। एक दिन उनीहरुले एउटा कुखुरा भेट्टायो। भोलिपल्ट बिहान त्यो कुखुराले सुनको अण्डा पार्यो। त्यो देखेर पति-पत्नी दुबैजना धेरै खुशी भए। अर्को दिन पनि त्यो कुखुराले अर्को सुनको अन्डा पार्यो। प्रत्येक दिन त्यो कुखुराले एउटा-एउटा अन्डा पार्थ्यो।
एकदिन त्यो किसानले आफ्नी पत्नीलाई भन्यो,"अन्डाको लागि दिनदिनै पर्खिनुभन्दा त्यो कुखुरालाई मारेर त्यसको पेटबाट सबै अण्डा एकैचोटी निकालौं।"
किसानकी पत्नीले स्वीकारिन्। उनीहरुले त्यो कुखुरालाई मार्यो। तर कुखुराको पेटमा कुनै अण्डा थिएन। लोभको कारणले गर्दा उनीहरुले त्यो दिनको मात्र होइन त्यसपछिका सबै दिनहरुको सुनको अण्डा गुमाए।
पाठ : अधैर्यका कारण लाभका सम्भावनाहरु गुम्न सक्छ।
- Based on Aesop's fable
Amazing story !
ReplyDeleteThanks! Please let me know what you think about the other posts as well.
Delete