Friday, 6 July 2018

Reverse the Statement



She said to him,"If I had brain like yours, I'd be a better person."

He replied,"Be a better person, and you'll have brain like mine!"

Lets see some of the statements we come across which we should reverse.

- If I had money, I'd do good business.

-If I had favourable environment, I'd achieve more.

-If I had time, I'd meditate.

भए…. 

उसलाई उनीले भनिन्,"मसंग तपाईको जस्तो बुद्धि भएको भए म अझ बढी राम्रो व्यक्ति हुन्थें।"

उसले भन्यो,"तिमी अझ राम्रो व्यक्ति बन्यो भने मेरो जस्तो बुद्धि हुनेछ!"

हाम्रा जीवनका यी जस्ता वाक्यहरुलाई पनि हामी उल्टाएर बिचार गर्न सक्छौं कि?

- मसंग पैसा भैदिए, म राम्रो ब्यापार गर्थें। 

-वातावरण अनुकूल भैदिएको भए, म अझ बढी उपलब्धि हासिल गर्न सक्थें। 

- मसंग अलि बढी समय भैदिएको भए, म ध्यान गर्ने थिएँ। 

No comments:

Post a Comment