- By Paulo Coelho
Nasrudin was talking to a friend, who asked him,‘Have you never considered getting married, Mullah?’
‘I have,’ replied Nasrudin. ‘In my youth, I resolved to find the perfect woman. I crossed the desert and reached Damascus, and I met a lovely, very spiritual woman, but she knew nothing of the world. I continued my journey and went to Isfahan; there I met a woman who knew both the spiritual and the material world, but she was not pretty. Then I decided to go to Cairo, where I dined in the house of a beautiful woman, who was both religious and a connoisseur of material reality.’
‘Why didn’t you marry her then?’
‘Alas, my friend, she was looking for the perfect man.’
सर्वगुण सम्पन्न
- पाउलो कोएलो
नसिरुद्दिनका एक मित्रले सोध्यो,"बिहे गर्ने बारेमा कहिल्यै सोचेका छैनौ, नसिरुद्दिन?"
"सोचेको छु", नासिरुद्दिनले जवाफ दियो,"म जवान हुँदा म सर्वगुण सम्पन्न महिलाको खोजीमा थिएँ। मरुभूमि पार गरी दमस्कसमा पुग्दा एक प्यारी आध्यात्मिक प्रकृतिकी केटीसंग भेट भयो। तर उसलाई संसारको बारेमा केहि थाहा थिएन। यात्राको क्रममा इस्फाहन पुग्दा ज्यादै धार्मिक प्रकृतिकी सांसारिक ज्ञान पनि प्रचुर मात्रामा भएकी एक महिलासंग भेट भयो, तर उनी सुन्दरी थिईनन्। त्यसपछि म काइरोमा गएँ। त्यहाँ एक ज्यादै नै सुन्दरी महिलासंग भेट भयो जो धार्मिक पनि थीई र सांसारिक ज्ञान भएकी पनि।"
"अनि उसंग किन बिहे नगरेको त?"
"अफ्शोज, ती महिला पनि सर्वगुण सम्पन्न पुरुषको खोजीमा थीईन्।"