Once a little girl was walking amongst the crowd in a fair, holding her father's hand. The fair was crowded with the visitors and vendors. There was a seller who was selling balloons of different colours. He filled some balloons with helium gas and in some gas just air. He was selling "flying balloons" and "not flying balloons".
The girl asked his father to buy a balloon. When near the vendor, the girl asked, "Does the red balloon also fly?"
The vendor smiled and replied,"It's not the colour of the balloon that makes it go up. It's what is inside it."
For people also, success does not depend upon the external outlook or the external environment but it depends upon what is inside the man. Mental attitude makes all the difference.
बेलून
एकजना बच्चा आफ्नो बाबुको हात समातेर मेलामा घुमिरहेकी थिईन्। मेलामा एकजना व्यक्तिले रंगीचंगी बेलूनहरु बेचिरहेको थियो। कुनै बेलूनमा ग्याँस भरिदिन्थ्यो र बेलून आकाशमा उड्थ्यो भने कुनैमा हावा मात्र हुन्थ्यो र उड्दैनथ्यो।
ती बच्चाले आफ्नो बाबुलाई बेलून किनिदिनाकालागी भनिन्। बेलून किन्नकालागि बेलून बेच्ने मान्छेको नजिक पुगेपछि बच्चाले सोधिन् ,"रातो रंगको बेलूनहरु पनि माथि उड्छ ?"
प्रश्न सुनेर मुसुक्क हास्दै ती बिक्रेताले भन्यो,"बेलूनको रंगको कारणले माथि उड्ने वा नउड्ने हुदैन, त्यस भित्र के भरिएको छ त्यसमा निर्भर हुन्छ …"
मानिसको सफलता पनि उसको बाहिरी आवरण र वाताबरणभन्दा उसको भित्री मानसिकतामा भरपर्छ।

No comments:
Post a Comment