The teacher’s reply was casual, “Ten years.” Impatiently, the student answered, “But I want to master it faster than that. I will work very hard. I will study and practice everyday, ten or more hours a day if I have to. How long will it take then?”
The teacher thought for a moment, “20 years.”
कडा परिश्रम
बौद्ध धर्मका एक बिध्यार्थीले आफ्नो गुरुलाई बिनम्रतापुर्वक सोध्यो,"म बुद्ध धर्मको हरेक ज्ञान हासिल गर्न चाहन्छु। कति समय लाग्छ होला?"
गुरुले जवाफ दिए,"दस वर्ष"।
अधैर्य हुदै शिष्यले भने,"तर म त्योभन्दा छोटो समयमा ज्ञानी बन्न चाहन्छु। म प्रत्येक दिन मेहनतकासाथ पढ़नेछु, साधना गर्नेछु। आवश्यक परे दिनको दश घण्टा वा त्योभन्दा बढी मेहनत गर्नेछु। त्यसो गरे कति समय लाग्ला?"
गुरुले एकछिन सोची जवाफ दिए,"बिस बर्ष"।
No comments:
Post a Comment