A bird was gifted with a beautiful voice to sing. Once it heard a neigh of a horse. The bird was enchanted by the neigh. The bird became disappointed because it could not neigh. It tried imitating the horse's neigh. In doing so, it forgot how to sing.
Moral: We should appreciate our own gifts.
चराको हिन्हिनाई
एकादेशमा सारै मिठो गीत गाउने एउटा चरा थियो। एक दिन त्यसले घोडा हिन्हिनाएको सुन्यो। त्यो चरा घोडाको हिन्हिनाईमा मोहित भयो र आफू हिन्हिनाउन नजानेकोमा निराश हुनथाल्यो। त्यो चराले पनि हिन्हीनाउने अभ्यास गर्न थाल्यो। अभ्यासको क्रममा त्यो चराले आफुले मिठो गीत गाउने सिप पनि बिर्सेर गयो।
पाठ: अरुको इर्ष्या गर्दा आफुसंग भएको प्रतिभा पनि गुम्नसक्छ।
-Based on Aesop's fable