A renowned philosopher asked an Enlightened Master,"I've read so many holy scriptures and literature. I've written volumes of books. For many years I've been contemplating about God. Yet, I have not come any closer to knowing God. Why is that?"
The Enlightened Master asked,"Can you see colour through your ears?"
"No", came the reply.
"Can you hear music through your eyes?"
"No", came the reply again.
"Can you smell through your eyes?"
"No".
The Enlightened Master smiled and said,"That's what you are trying to do! You're trying to hear music through your eyes. If you are not using your right sense, you won't know anything. You are using the wrong senses to know God."
सही इन्द्रिय
एक प्रसिद्ध दार्शनिकले बुद्धत्व प्राप्त गुरुसँग प्रश्न गर्यो,"मैले धेरै धार्मिक ग्रन्थ र साहित्यको अध्ययन गरेकोछु। साथै केहि पुस्तकहरु समेत लेखेकोछु। बर्षौ देखि भगवानको खोजीमा छु। तर पनि मैले भगवान साक्षात्कार गर्न पाएको छैन। किन होला ?"
गुरुले प्रति प्रश्न गर्यो,"के तिमी आँखाबाट संगीत सुन्न सक्छौ ?"
"सक्दिन", दार्शनिकले जवाफ दियो।
"के तिमी कानबाट रंग देख्न सक्छौ ?"
"अहँ" ।
"के तिमी आँखाबाट बासना पत्ता लगाउन सक्छौ ?"
"सक्दिन" ।
मुस्कुराउदै गुरुले भन्यो,"त्यहि त गर्न खोज्दैछौ तिमी। संगीतलाई आँखाले सुन्न खोज्दैछौ। सही इन्द्रिय प्रयोग नभएसम्म केही पनि कुरा बुझ्न सकिंदैन। भगवान बुझ्नलाई तिमी गलत इन्द्रियहरुको प्रयोग गरिरहेकाछौ।"